STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लकडाउनः तर झोरमा रक्तदान

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २९, शनिबार

टोखा नगरपालिका झोरको पब्लिक इङलिस बोदिङ स्कुलमा ब्लड डोनर्स एशोसिएसन नेपाल ( ब्लोदान ) को आह्वानमा आज जम्मा ३६ जनाले रक्तदान गरेको छ । रक्तदान कार्यक्रममा सहभागीमा झोर नगरपालिकाका अध्यक्ष, का .म.पा.२४ वडाका सदस्य एवं ब्लोदानका केन्द्रीय सदस्य बिनोद तुलाधर, ब्लोदान काठमाडौं जिल्लाक इन्चार्ज,काठमाडौं जिल्लाका सचिब एवं काठमाडौं जिल्ला रक्तदान कार्यक्रम संयोजक अनिल रत्न तुलाधरज्यु, ब्लोदान केन्द्रिय सदस्य पुरुषोत्तम खत्री र अन्य ब्लोदानका सदस्यहरुको उपस्थित थियो। भोलि आइतबार ३० गते बिहान १० बजे देखि गोंगबु महादेवस्थानमा रक्तदान हुने भएको छ । फोटोः सरिना महर्जन (एन्जेल)
Categorized in उपत्यका