STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदाैसम्म स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार

काठमाडौं – अब लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि मात्र चल्ने भएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो । यसअघि बसेको मन्त्रिपरिष्द्को बैठकले १५ भदौदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ 
Categorized in राष्ट्रिय