लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७७ पौष १६, बिहिबार
काठमाडौं – प्रहरीले पर्साबाट लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।
अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।
Categorized in अपराध-दुर्घटना

