STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्य नियुक्त

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन २३, शुक्रबार

काठमाडाैं – नेवार समुदायका सामाजिक एवं राजनीतिक क्षेत्रमा सुपरिचित एवं लामो समयदेखि मूलधारको राजनीतिमा सकृय रहँदै आएका ललितपुरका बौद्ध विद्धान तथा सामाजिक अभियन्ता सानुराजा शाक्यलाई लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा नियुक्त गरेको छ।

मन्त्रीपरिषदको सम्पन्न बैठकले बिहीबार लुम्बिनी विकास कोषको सदस्य सचिवमा शाक्यलाई नियुक्ति गरेको जनाएका छन् ।

Categorized in व्यक्तित्व