संसद विघटनगलत्तै राष्ट्रिय सुरक्षा परिषद्को बैठक
Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार
राष्ट्रपतिद्वारा संसद विघटनको घोषणा लगत्तै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ ।
अपरान्ह ४ बजे वैठक बस्न लागेको हो । चारवटै सुरक्षा निकायको प्रमुख सम्मिलित हुने परिषद् बैठकलाई अर्थपूर्ण मानिएको छ । सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहन्छन् ।
Categorized in राजनीति

