STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा

Janjati Khabar | २०८१ कार्तिक ५, सोमबार

सिद्धराज राई / रासस

 

काठमाडौँ, भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्र सङ्घले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र स्पेनी भाषालाई आधिकारिक प्रयोग गरिरहेको छ । यी सबै भाषामा पत्रकारिता भइरहेको छ । संसारका करिब दुई सयभन्दा बढी देशमा आफ्नो मातृभाषा प्रयोग गरेर नै सञ्चार कर्म भइरहेको छ ।

 

Categorized in विचार