STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमै फर्कियो

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २८, आइतबार

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर आज पूर्ववत् पार्टी नेकपा (एमाल)मा फर्किएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटामा प्रवेश गराएका हुन् ।

तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि हुनुहुन्छ । सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी थिए ।

एमालेको विभाजनबाट एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।

Categorized in राजनीति