साउदीकाे भिसा दिन शैक्षिक प्रमाणपत्र अनिवार्य नहुने
Janjati Khabar – Janjati Khabar | २०८० जेठ ३०, मंगलबार
काठमाडौं - नेपालस्थित साउदी दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्यको निर्णयबाट पछि हटेको छ । दूतावासले सोमबार भिसा जारी गर्नका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गराएको थियो ।
अन्तिममा आएर शैक्षिक प्रमाणपत्र दूतावासमा भिसाका लागि पेश गरिएका निवेदनहरूलाई शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले आजदेखि लागू गर्ने भनेको शैक्षिक प्रमाणपत्र नमागेको बताए ।
Categorized in राष्ट्रिय

