STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिन्धुपाल्चोक भूकम्पले काठमाडौंमा धक्का

Janjati Khabar – Janjati Khabar | २०८१ पौष १८, बिहिबार

काठमाडौं - सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

यसअघि, गत मंगलबार बिहान ७:५४ बजे  बैतडी केन्द्रविन्दुर बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Categorized in राष्ट्रिय