STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हावाहुरीका कारण बारामा ३१ जनाको मृत्यु , ५०० घाइते

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १८, सोमबार

हिजो आईतबार साँझ आएको भिषण हावाहुरीका कारण बारामा अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । प्रदेश नंं २ का प्रहरी प्रमुख हरि पालका अनुसार मृतकको संख्या २८ नाघी सकेको छ । घटनामा अहिलेसम्म ५०० बढी जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन् । बारामा आएको भीषण हावाहुरीबाट घाइते भएका सर्वसाधारणको उपचारमा कठिनाई आएको छ।नारायणी अस्पतालस्थित रक्तसञ्चार केन्द्रमा आवश्यक परिमाणमा रगत नहुँदा घाइतेहरुको उपचारमा समस्या आएको हो।रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ।
Categorized in अपराध-दुर्घटना