STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हेमन्ता राईको ‘महङ्गो मायाँ’ सार्वजनिका

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ १७, शनिबार

काठमाडौं १५ माघ । गायनको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउनु भएका लोकप्रिय गायिका हेमन्ता राईको सुमधुर स्वरमा नयाँ गीत ‘महङ्गो माया’ को भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ । बिष्णु भट्टको शब्द तथा संगीत, देबेश राईको एरेन्ज, रबिना लिम्बुको श्रृंगार, इसाक जाबेगुको छायांकन, सम्पादन रहेको छ ।

Categorized in साहित्य-कला