STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

होमन रेग्मीले ल्याए ‘यो केटी साह्रै राम्री छे’

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र ७, शनिबार

रुन्न भन्छाै र लजालु छाै जस्ता गीतहरुकाे माध्यम बाट  सांगीतिक क्षेत्रमा पृथक पहिचान बनाएका गायक हाेमन रेग्मीकाे नयाँ गीत याे केटीले सार्है राम्री छे गीत हालै सार्वजनिक भएको छ । विपिन आचार्यकोे शब्द, संगीत एरेन्ज र निर्देशनमा तयार भएको याे नयाँ गीत ‘यो केटी साह्रै राम्री’ को भिडियो  गीतमा होमन रेग्मीलाई माण्डवी त्रीपाठीले स्वरमा साथ दिएकि छिन्  भने गीतको म्युजिक भिडियोमा रवि कार्की र आस्विनी शाहीको अभिनय देख्न पाइन्छ । भिडियोमा रवि कार्कीको कोरियोग्राफी रहेको छ । दिपेन बस्नेतको छायांकन र सम्पादनमा तयार भएको यस म्युजिक भिडियोको सहयोगी छायांकार कुशल कार्की हुन । भिडियोको प्रस्तु्तकर्ता नितु रेग्मी रहकी छन्। 

Categorized in साहित्य-कला