STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘चीन, हामी साथ छौं’

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ५, सोमबार

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट चीनका जनता दुःखी हुनुपरेकोले ‘चीन, हामी साथ छौं’को नारा दिई एक सान्त्वना कार्यक्रमको आयोजना गरियो । अरनिको कल्चर व्यापार प्रबद्र्धन समाजको आयोजनामा पाटनमा उक्त नारासहितको ब्यानर राखिएको छ । ब्यानर प्रदर्शनीमा नागरिक अगुवा, विभिन्न क्षेत्रका व्यक्तित्वहरु तथा स्कुलका विद्यार्थीहरु जम्मा भएका थिए । कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरुले नेपाल र चीनको सम्बन्ध धेरै पुरानो रहेको र चीनमा भइरहेको दुःखमा नेपालीको साथ रहेको विचार राखेका थिए ।
Categorized in राष्ट्रिय