STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी ‘भृकुटी’ गिरफ्तार

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १४, मंगलबार

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई प्रहरीले गिरफ्तार गरेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह  निकट महिला सङ्गठनकी केन्द्रीय महासचिव भृकुटीलाई प्रहरीले मङ्गलबार काठमाडौँ बाट गिरफ्तार गरेको हो । उपाध्याय पूर्वसभासद् पनि हुन् ।  
Categorized in राजनीति