STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विज्ञान-प्रविधि

  • २०७९ भाद्र ३१, शुक्रबार

    आजदेखि नेपाल टेलिकमले निःशुल्क इ-सिम वितरण गर्ने

    काठमाडौं - शुक्रबारदेखि नेपाल टेलिकमले निःशुल्क इ-सिम वितरण गर्ने भएको छ। टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क इ-सिम वितरण गर्न लागेको हो।  इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले नयाँ प्रविधिको सिम प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ। हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ। ...

  • २०७९ आषाढ २९, बुधबार

    ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

    एजेन्सी - अमेरिकाले ब्रह्माण्डको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसमा आयोजित एक समारोहकाबीच तस्वीर सार्वजनिक गरेका हुन् । तस्वीर सार्वजनिक गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको क्षमता भन्दा बाहिर केही पनि कुरा नरहेको बताए । 'यी तस्वीरहरूले संसारलाई अमेरिकाले ठूला कामहरू गर्न सक्छ भनेर प्रमाणित गरेकाे छ । हाम्रो...

  • २०७९ बैशाख २, शुक्रबार

    एलोन मस्कद्वारा ट्वीटर किन्ने प्रस्ताव

    एजेन्सी - विश्वको सबैभन्दा धनी व्यक्ति तथा इलेक्ट्रिक कार कम्पनी टेस्लाका संस्थापक एलोन मस्कले ट्वीटर किन्न प्रस्ताव गरेका छन् । एलोन मस्कको यो अफरपछि ट्वीटरको शेयर ह्वात्तै बढेको छ । इलोन मस्कले ट्विटरको ९.२ प्रतिशत शेयर किनेर यो अफर दिएका हुन् । एलोन मस्कले ट्वीटर किन्न ४१.३९ विलियन डलर अर्थात् ९३.२ लाख करोड रुपैयाँ तिर्ने बताएका छन् । एक रिपोर्टका अनुसार यदि सम्झौता फाइनल भएमा मस्कले प्रस्ताव...

  • २०७८ पौष ३, शनिबार

    मंगल ग्रहमा भेटियो पानी रहेको विशाल उपत्यका

    ३ पुस, एजेन्सी - मंगल ग्रहमा वर्षौं पहिलेदेखि प्रशस्त मात्रामा पानीको अस्तित्व रहेको थलो भेटिएको छ, जसलाई वैज्ञानिकले पृथ्वीको ग्रान्ड क्याननसँग तुलना गरेका छन् । युरोपेली स्पेस एजेन्सीका अनुसार मंगलको कक्षमा परिक्रमा गरिरहेको अर्बिटरले बिहीवार सो तथ्य पत्ता लगाएको हो । युुरोपेली अन्तरीक्ष केन्द्र र रसमसकसले संयुक्तरुपमा सन् २०१६ मा त्यसतर्फ पठाएको एक्जोमार्स ट्रेस ग्याँस अर्बिटरले मंगलको...

  • २०७८ भाद्र ६, आइतबार

    कीर्तिपुरको मंगल उच्च मा.वि.का शिक्षक शिक्षिकालाई ल्यापटप वितरण

    कीर्तिपुर नगरपालिका १० वडास्थित मंगल उच्च माध्यमिक विद्यालयका करिब २५ जना शिक्षक शिक्षिकाहरुलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट ल्यापटप वितरण गरेको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन महर्जनको सभापतित्वमा भाद्र ६ गते आइतबार जनैपूर्णिमाको दिन भएको उक्त ल्यापटप वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु संघरत्न बज्राचार्य,...

  • २०७८ आषाढ २४, बिहिबार

    अवैध रुपमा आयातित मोवाइलमा पूर्ण प्रतिबन्ध

    काठमाडौं - सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८/०८९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक लगाउने भएको हो । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सेवा सञ्चालनमा ल्याई अवैध मोबाइलमाथि पूर्ण प्रतिबन्ध लगाउन लागेको जनाएको छ । एमडीएमएस सिस्टम...

  • २०७८ जेठ २२, शनिबार

    ‘सीजी नेट’ सुरु, १२० एमबीपीएस ९९९ रुपैयाँमा

    काठमाडौं - सीजी कम्युनिकेसन्सले काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको सीजीले जनाएको छ । सीजी कम्युनिकेसन्सले १२०...

  • २०७८ बैशाख १, बुधबार

    गुगल ट्रान्सलेटमा अब नेपालभाषा पनि

    काठमाडौं - गुगल ट्रान्सलेटमा नेपालभाषा (नेवार भाषा) पनि समेटिको छ । गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवार समुदायमा बोलिने भाषालाई मंगलबारदेखि समेटिएको हो । विश्वभर ७ हजारभन्दा धेरै भाषा रहेको भए पनि गुगलमा हालसम्म १०९ वटा भाषा मात्र समेटिएका छन् । अब नेपालभाषा समेत गरी गुगल ट्रान्सलेटमा भाषाको संख्या ११० पुगेको हो । वर्ल्ड नेवाः अर्गनाइजेसनको पहलमा नेपालभाषालाई गुगल ट्रान्सलेटमा राखिएको हो...

  • २०७७ फाल्गुण २४, सोमबार

    नेपालको आफ्नै भू–उपग्रह राख्न पाँच कम्पनी छनोट

    काठमाडौँ - नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न ९ कम्पनीले आशयपत्र बुझाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो । प्राधिकरणले गत मंसिरमा पुरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा तथा नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो ।...

  • २०७७ फाल्गुण १४, शुक्रबार

    ‘क्यूआर कोड’ मार्फत पशुपतिनाथमा भेटी दान गर्न सकिने

    काठमाडौँ – पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिनेछ । यसका लागि ती स्थानमा यन्त्रसमेत राखिएको छ । त्यहाँ राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन पे सिस्टमबाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषको खातामा दान गर्न सकिनेछ । ‘क्यूआर...

  • २०७७ फाल्गुण १३, बिहिबार

    समाचारका लागि गुगल र फेसबुकले रकम तिनुपर्ने कानून पारित

    अष्ट्रेलियाले संसारको पहिलो यस्तो कानून पारित गरेको छ जसअनुसार फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचारका लागि भुक्तानी गर्नुपर्नेछ । यो कानूनमाथि अमेरिकी टेक कम्पनीले कडा विरोध जनाएको छ । अघिल्लो हप्ता फेसबुकले अष्ट्रेलियामा बस्नेहरुका लागि समाचारको पहुँचमा रोक लगाएको थियो । साथै फेसबुकमा समाचार सेयर गर्न पनि रोक लगाएको थियो । यद्यपि, यो हप्ता सरकारसँगको कुराकानीपछि फेसबुकले आफ्नो निर्णय फिर्ता...

  • २०७७ फाल्गुण ३, सोमबार

    फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

    काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिएको प्रवक्ता मीनप्रसाद...

Pages