STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भाेलि सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २६, शनिबार

काठमाडौं- राम नवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।

रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

Categorized in राष्ट्रिय