आगजनीमा परी झलनाथ पत्नी रविलक्ष्मी चित्रकार घाइते, अवस्था चिन्ताजनक
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार
काठमाडौं - प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सघ्त घाइते भएकी छन् ।
उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्याइएको खबर प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
Categorized in राष्ट्रिय

