STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इतिहारकार पुरूषोत्तम शमशेर राणाको निधन

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २१, शुक्रबार

काठमाडौं- इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ।

९९ वर्षीय राणाको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्।

न्यून रक्तचाप जस्ता समस्या देखिएपछि उनलाई उपचारका लागि बुधबार बेलुकी करिब ८ बजे मेडिसिटी अस्पतालमा लगिएको थियो। 

राणाले 'श्री ३ हरूको तथ्य वृत्तान्त, लुकेछिपेका प्रतिभाहरू, राणाकालीन प्रमुख दरबारहरू' लगायत पुस्तक चर्चित छन्।

Categorized in व्यक्तित्व