STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपेन्द्र यादवद्वारा रकारलाई दिएको समर्थन फिर्ता

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ३१, सोमबार

काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

आज (सोमबार) मन्त्रीबाट राजीनामा दिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

सत्ता साझेदार दल जसपा नेपालले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । 

यद्यपि विभाजनपछि जसपा नेपालसँग ५ जना मात्र सांसद छन् । सात जना सांसदसहित अशोक राईले जसपा नेपाल विभाजन गरी जसपा बनाएका थिए । राई नेतृत्वको जसपा भने सरकारमा सहभागी हुँदैछ । 

Categorized in राजनीति