STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमालेका प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २३, आइतबार

काठमाडौं - एमालेका नेता प्रभु साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेले दिएको उम्मेदवारी त्याग्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

साहले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्। साहले स्वतन्त्र रूपमा उम्मेदवारी दिएपछि त्यहाँ एमाले उम्मेदवार नहुने भएको छ।

एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै उनी रुष्ट बनेका थिए।

Categorized in राजनीति