कांग्रेस महाधिवेशन : ३२८२ मतगणना हुँदा देउवाको १५५६ र कोइरालाको ११९७ मत
Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २८, मंगलबार
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तगर्त सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् ।
अहिलेसम्म ३२८२ मतगणना हुँदा देउवाले १५५६ मत पाएका छन् । उनलाई पछ्याइरहेका शेखर कोइरालाले ११९७ मत पाएका छन् ।
प्रकाशमान सिहंले २५७ मत पाउँदा विमलेन्द्र निधिले २०१ मत पाएका छन् ।
कल्याण गुरुङले १७ मत पाएका छन् ।
Categorized in राजनीति

