STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ५, बिहिबार

काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुंगानालाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएका हुन्। निर्वाचन आयोगले अन्तिम नतिजाको औपचारिक मत परिणाम भने सार्वजनिक गरेको छैन।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कार्की एमालेका कृष्णहरि थापासँग पराजित भएका थिए। थापा यसपटक नेकपा एकीकृत समाजवादीबाट निर्वाचनमा उत्रेका उनले तेस्रो स्थानमा चित्त बुझाएका छन्।

Categorized in उपत्यका