STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं ३ वडामा एमालेकाे प्यानल विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ४, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिका-३ को अध्यक्षमा नेकपा एमालेका प्रेम थापा निर्वाचित भएका छन् ।

२ हजार १३८ मतसहित थापाको प्यानलै विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेश अधिकारीले १ हजार ४९१ मत ल्याए ।

थापाको प्यानलबाट महिला सदस्य सीता थापा, दलित महिला सदस्यमा शर्मिला परियार, खुला सदस्यमा केशवप्रसाद श्रेष्ठ र कृष्ण चालिसे निर्वाचित भएका छन् ।

Categorized in उपत्यका