STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं ७ मा एमालेको अग्रता कायमै

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ६, मंगलबार

प्रतिनिधिसभा निर्वाचनतर्फ काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेको अग्रता कायमै रहेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली अगाडि रहेको काठमाडौं ७ मा अहिले २१९१ मतका साथ नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे अगाडि रहेका छन् ।

घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले २१४२ मतले पछ्याइरहेका छन् ।  काठमाडौं ७ मा काँग्रेस गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई तेस्रो स्थानमा रहेकी छिन् । यमीले १७१३ मत प्राप्त गरेकी छिन् । 

Categorized in राजनीति