STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं ८ : रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ७, बुधबार

काठमाडौँ - काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । घण्टी चुनाव चिह्नबाट उनी १० हजार १०५ मतसहित विजयी भएका हुन् ।

उनीसँग हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी पराजित भएका छन् । सायमी ४ हजार २ सय १६ मतान्तरले पराजित भए । उनले ५ हजार ८ सय ८९ मत पाएका छन् ।

Categorized in उपत्यका