काेराेनाका कारण विदेशमा मृत्यु हुनेकाे शव ल्याइयो
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ५, शुक्रबार
काठमाडाैं - काेराेना संक्रमणका कारण विदेशमा मृत्यु भएका नेपालीको शव काठमाडाैं आइपुगेका छन।
खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै ती शव काठमाडाैं ल्याइएकाे हाे ।
विदेशमा मृत्यु भएका मानिसको शव उडान शुरु भएसँगै ल्याउन थालिएको हो।
शुक्रवार बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा शव ल्याइएको थियो।
कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र यूएईको दुबईबाट आएको नेपाल एअरलाइन्सले सिन्धुपाल्चोकका एक जनाको शव ल्याएको छ।
Categorized in राष्ट्रिय