कुलमानको पुनर्बहालीको माग गर्दै र्याली
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २४, आइतबार
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत भएको छ ।
पुरा नेपाल झलमल छ, जनताको मनमा कुलमा छ, कुलमा हाम्रो शाान हो, देश र जनतको मान हो, देशको शान मान कुलमा जस्ता अन्य थप्रै विभिन्न ब्यानर र प्लेकार्डसहित कुलमानको समर्थकहरूले प्रदर्शन गरेका छन् ।
र्यालीमा क्रममा उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत माग भएको छ ।
Categorized in राजनीति

