STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना परीक्षणकाे लागि प्रधानमन्त्रीले दिए स्वाब

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २४, शुक्रबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

शुक्रवार बालुवाटारमै पुगेर स्वास्थ्यकर्मीले ओलीको स्वाबको नमुना लिएको उनको सचिवालयले जनाएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा धेरै व्यक्तिको स्वाब सङ्कलन गरिएको हो ।

Categorized in राजनीति