STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ३१, सोमबार

काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । 

कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिए ।

कांग्रेसका सांसद बैठकमा सहभागी भएनन् । 

मुख्यमन्त्री कार्कीको पक्षमा ९३ र विपक्षमा मत परेन । दिन्न भन्नेमा ५ मत प्राप्त भएको छ ।

Categorized in राजनीति