STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०८२ जेठ १४, बुधबार

काठमाडौं - नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ । 

प्रदर्शनमा सहभागीहरूले नालायक प्रधानमन्त्री राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Categorized in राजनीति