STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जसपाका सांसदलाई ह्वीप नलाग्ने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २६, आइतबार

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी नगर्ने भएको छ ।

पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ । तर सांसदलाई ह्वीप भने नलगाइएको जनाइएकाे छ। अब सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनेछन् ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका संसद तटस्थ बस्नुपर्ने पक्षमा छन् भने यादव पक्ष विपक्षमा मत हाल्ने पक्ष छ ।

Categorized in राजनीति