STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ढाका रास्वपाबाट निष्कासित

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २९, बुधबार

 

काठमाडौं - सांसद डा. ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको हो ।

पार्टीको साधारण सदस्यसमेत नरहेपछि उनी पार्टी र सांसद पदबाट पूर्ण रुपमा निष्कासित भएका छन् । साथै, बैठकले डा. श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सांसद बनाउने पनि निर्णय गरेको छ ।

Categorized in राजनीति