तामाको वस्तु पगाल्ने क्रममा विस्फोट, एक जनाको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ९, आइतबार
कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा आज आइतवार विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।
अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । प्रहरीले विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।
Categorized in अपराध-दुर्घटना