STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्घटनामा एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार

सप्तरीको सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा आज एक जनाको मृत्यु भएको छ ।  
कदमहा–गाईघाट सडकखण्डअन्तर्गत सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा रोकिराखेको स।१त। ५००२ नंको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा उदयपुर त्रियुगा नगरपालिका–३ बस्ने ३२ वर्षीयको प्रवीण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सप्तऋषि अस्पताल लहानमा पठाइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । 
   ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
Categorized in राष्ट्रिय