STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवनियुक्त चार मन्त्रीले लिए शपथग्रहण

Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन ६, सोमबार

काठमाडौं - नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।

अतिरिक्त स्वास्थ्य सचिव डा.संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो ।

Categorized in राष्ट्रिय