नेपाल हिन्दी प्रतिष्ठानको नयाँ कार्यसमिति
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १, आइतबार
नेपाल हिन्दी प्रतिष्ठानको आज यहाँ सम्पन्न सातौ साधारणसभाले राजेश्वर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डा आशा सिन्हा, महासचिवमा रामस्वार्थ ठाकुर गान्धी, सचिवमा चन्द्रशेखरराज चमन र कोषाध्यक्षमा श्रीचन साह चयन हुनुभएको छ । त्यस्तै सदस्यमा रामहृदय प्रसाद, अवध किशोर, मनोजकुमार प्रमेश, प्रकाशचन्द्र साह, नगेन्द्रप्रसाद चौधरी र सरोजकुमार यादव हुनुहुन्छ ।
Categorized in राष्ट्रिय


