नेविसंघले जलायाे गभर्नरको पुत्ला
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ५, बिहिबार
काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी (नेवि) संघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पुत्ला जलाएका छन् ।
एमालेको आर्थिक तथा योजना विभागमा एम. अधिकारीको नाम आएपछि उक्त व्यक्ति गभर्नर अधिकारी भएको दाबी गर्दै नेवि संघले उनको पुत्ला जलाएका हुन् ।
बिहीबार संघमा आवद्ध विद्यार्थीहरुले भृकुटीमण्डपको सडकमा गभर्नर अधिकारीको कार्टुन बनाएर प्रदर्शनपछि पुत्ला जलाएका थिए ।
Categorized in राजनीति

