STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २०, बुधबार

काठमाडौँ, २० मङ्सिर : राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ ।

 

Categorized in अपराध-दुर्घटना