STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँ घट्यो

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ३२, शुक्रबार

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।

निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।

Categorized in बिजनेस