STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रचण्ड संसदीय दलको नेता चयन, प्रस्तावक माधव नेपाल

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ८, बुधबार

काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन भएका छन् ।

माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए ।

दाहाल संसदीय दलको नेतामा चयन भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

Categorized in राजनीति