STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बङ्गलामुखीमा लागेको आगलागी नियन्त्रणमा

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ३, सोमबार

ललितपुर - ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै सोमबार बिहान भएको आगलागी नियन्त्रणमा लिइएको छ । 

अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हो ।

विद्युत सर्ट भएर सुरु भएको आगलागी ललितपुर महानगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसमेतको सक्रियतामा नियन्त्रण लिइएको हो । 

Categorized in अपराध-दुर्घटना