बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हँुदै
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १८, सोमबार
घाइतेको नामावली
१ मालिका गापा ७ बिमका ६० वर्षीय राजमान दर्जी
२ मालिका ७ बिमका हुमबहादुर जुग्जाली
३ मालिका ७ बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली
४ मालिका ७ बिमकी २६ वर्षीय नरदेवी परियार
५ बेनी नगरपालिका–९ घतानका १६ वर्षीय विसन खत्री
६ बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल
७ बाग्लुङ ताराखोला गाउँपालिका ५ बस्ने १७ वर्षीय विजय कँडेल
८ बेनी नगरपालिका–४ राक्ष बस्ने १९ वर्षीय प्रमिस पौडेल
९ मालिका गाउँपालिका–७ का २६ वषीया दिलु शेरपुञ्जा
१० बिमकीे ६ वषीया कृष्टिना जुग्जाली
११ बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली
१२ बिम बस्ने ६० वर्षीया चन्द्रकली दर्जी
१३ बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली
१४ बिम बस्ने सुरेश जुग्जाली
१५ बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली
१६ धौलागिरि गाउँपालिका–३ दर बस्ने १८ वर्षीयाा रिल माया बूढा
१७ बेनी नगरापलिका–३ भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा न्युरे
१८ मङ्गला गाउँपालिका–५ छिसवाङ बस्ने २२ वर्षीया रमिला खत्री रहेको छन् ।
Categorized in अपराध-दुर्घटना


