STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बागमती प्रदेश मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य, शपथ बिहीबार

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २, बुधबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई बिहीबारसम्मका लागि स्थगित भएको छ। 

बुधबार नै नियुक्त गरेर शाक्यलाई शपथ खुवाउने तयारी गरिए पनि प्रदेश विष्णुप्रसाद प्रसाईं गृहजिल्ला झापा गएकाले मुख्यमन्त्रीको शपथ एक दिन पर सरेको हो ।

यसअघि बुधबार नै एमाले बागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन भएकी थिइन् । मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा शाक्यलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

‘शाक्यलाई संसदीय दलको नेतामा चयन गरेपछि आजै मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ खुवाउने कार्यक्रम थियो ।

मुख्यमन्त्रीबाट डोरमणि पौडेलले आज साँझ राजीनामा दिने तयारी छ ।

Categorized in राजनीति