बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी
Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २३, शनिबार
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।
उक्त औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो ।
नेबिको बिस्कुटको कारानामा गए रातिदेखि आगलागी भएको जनाइएको छ ।
दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन ।
Categorized in अपराध-दुर्घटना

