STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालुवाटारमा ओलीपक्षीय बैठक सुरू, ७० बढी मन्त्री र सांसद सहभागी

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ६, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरूको भेला बसिरहेकाे छ ।

सरकारी निवास बालुवाटारमा जारी बैठकमा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत सहभागी छन् ।

भेलामा मन्त्रीहरूसहित ७० भन्दा बढी सांसद र नेताहरू सहभागी छन् । ओलीपक्षीय भेलामा गृहमन्त्री रामबहादुर थापा भने उपस्थित छैनन् ।

Categorized in राजनीति