STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालेनले ६८ सय मत कटाउँदा स्थापतिको ३४ सय मत

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २, सोमबार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतगणनाअनुसार मेयरमा बालेनले ६ हजार ८८६ मत पाएका छन् ।

बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ३ हजार ४१३ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ३ हजार ९ मत पाएका छन् ।

Categorized in उपत्यका