STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ब्रह्मटोलमा आगलागी : जलेर एक जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८० माघ ३, बुधबार

काठमाडौँ - काठमाडौँमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको हो ।

Categorized in अपराध-दुर्घटना