भक्तपुर केन्द्र बनाई ४.७ काे भूकम्प गयाे
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २८, शनिबार
काठमाडौं - काठमाडौ उपत्यका सहित देशका विभिन्न भागमा भुकम्पको झट्का महसुस गरिएको छ ।
शनिबार विहान २ बजेर ३५ मिनेटमा भुकम्पको झट्का महसुस गरिएको हो ।
भक्तपुर चाँगुनारायणलाई केन्द्र बनाई ४.७ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Categorized in उपत्यका

