STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भदौमा महाधिवेशन गर्न देउवाको प्रस्ताव

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २७, बुधबार

काठमाडौं - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न महाधिवेशन भदौ महिनामै गर्नुपर्ने बताएका छन् ।

बुधबार बुढानीलकण्ठमा  बसेको ग्रेसका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले महाधिवेशन भदौमा गर्न उपयुक्त भएको धारणा राखेकाे पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको महाधिवेशन, संवैधानिक संकटलगायतका विषयमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताहरुलाई बुढानिलकण्ठ बोलाएका थिए ।

Categorized in राजनीति