STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माण शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएका मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङ नौ खण्डेस्थित बागेश्वरी माध्यामिक विद्यालयको नयाँ भवनको निर्माण कार्य शुरु भएको छ । 
 जापानी सहयोग नियोग जाइकाको रु आठ करोड ९२ लाखको आर्थिक सहयोगमा शुरु भएको सो भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवनमा २७ कोठा रहने छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रेखदेखमा एक वर्षभित्रमा निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । 
विद्यालयमा करीब ७०० विद्यार्थी अध्ययनरत छन् ।
Categorized in राष्ट्रिय